Office of the Prime Minister and Council of Ministers
All public updates from Office of the Prime Minister and Council of Ministers on the National Portal of Nepal: notices, circulars, vacancies and press releases, with attachments and Bikram Sambat dates.
Older updates
250 total
नेपाल प्रहरीमा ३३४ पदका लागि नयाँ भर्ना खुल्यो (सहायक निरीक्षकसहित कार्यालय सहयोगी माग)
काठमाडौँ। नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ खुला प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्तिका लागि ३३४ जना नयाँ कर्मचारीको माग गरेको छ। प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास…
5 images
शिक्षामन्त्री पोखरेलद्वारा शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन निर्देशन
काठमाडौँ, असोज १ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगको कामकारबाहीलाई प्रभावकारी र नतिजामुखी बनाउन नवनियुक्त पदाधिकारीलाई निर्देशन दिनुभएको छ ।…

राहत सामग्रीमा कर छुट र बाढीपछिको पुनर्स्थापनाबारे सरकारको छलफल
मनसुन प्रतिकार्य कमाण्ड पोष्टको आज बसेको बैठकमा मित्रराष्ट्र, विभिन्न निकाय तथा संस्थाबाट प्राप्त हुने खोज, उद्धार र राहत सामग्रीमा कर छुट तथा ती सामग्रीको व्यवस्थापनका विषयमा…
विपद्का कारण सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप
रसुवा-भोटेकोशी क्षेत्रमा गएको बाढीका कारण तोकिएको समयमा सम्पत्ति विवरण पेश गर्न नसकेका राष्ट्रसेवक कर्मचारीलाई सम्पत्ति विवरण पेश गर्न थप ३० दिनको म्याद दिइएको छ। राष्ट्रिय…
वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा रूपान्तरण गर्न सरकारको पहल तीव्र
सरकारले आफ्नो नीति तथा कार्यक्रममा घोषणा गरेअनुसार वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा रुपान्तरण गर्ने दिशामा तीव्र ढंगले काम अगाडि बढाएको छ। आर्थिक वर्ष २०८३/०८४ को नीति तथा…
सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउन नयाँ नियमावली स्वीकृत
सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रणालीलाई थप जिम्मेवार, छिटोछरितो र प्रभावकारी बनाउन 'सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३' ल्याएको छ।…

बाढीप्रभावितका लागि गुरु रिम्पोछेद्वारा एक करोड ५० लाख सहयोग
काठमाडौँ, १ असोज- भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गुरु रिम्पोक्षेले एक करोड ५० लाख रुपैयाँ सहयोग गर्नुभएको छ । गुरु…

ग्रेटर लुम्बिनी क्षेत्र विकास परियोजनाका लागि विभिन्न विशेषज्ञ परामर्शदाताको माग
शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको ग्रेटर लुम्बिनी क्षेत्र विकास परियोजना (GLAD) ले आयोजना कार्यान्वयन सहयोग टोली (Project Implementation Support Team) का लागि विभिन्न…

कालिमाटी बजारको सटर भाडामा लिन दोस्रो पटक बोलपत्र आह्वान
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बजार हाताभित्र रहेको सटर भाडामा सञ्चालनका लागि बढाबढ प्रक्रियामार्फत दोस्रो पटक बोलपत्र (सूचना नं. ०६) आह्वान गरेको छ। समितिले…

त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा विदेशी मुद्रा विनिमय सेवा सञ्चालनका लागि बोलपत्र आह्वान
नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले विमानस्थलको आन्तरिक टर्मिनल भवनमा विदेशी मुद्रा विनिमय (सटही) खरिद सेवा सञ्चालन गर्न…

वैदेशिक रोजगारीको सीप परीक्षण गर्न संस्थाहरूलाई आबद्धता खुला, १५ दिनभित्र निवेदन दिन आह्वान
नेपाल सरकार, युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले वैदेशिक रोजगारीमा जानेहरूका लागि सीप परीक्षण तथा प्रमाणीकरण सञ्चालन गर्न इच्छुक…
काठमाडौँ उपत्यकासहित २४ जिल्लाका साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान अनुसार आज देशका हिमाली तथा पहाडी भू-भागका २४ भन्दा बढी जिल्ला र आसपास भएर बहने स-साना नदी तथा खोलाहरूमा पानीको बहाव उल्लेख्य बढ्ने अनुमान गरिएको…
बाढी तथा मानवीय संकटसम्बन्धी दैनिक कार्य अपडेट
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय बाढी तथा मानवीय संकटसम्बन्धी दैनिक कार्य अपडेट मिति: २०८३ भदौ ३१ गते / 16 September 2026
1 PDFबाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग
काठमाडौँ, ३१ भदौ । त्रिभुवन विश्वविद्यालयले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नौ करोड २५ लाख रुपैयाँ सहयोग गरेको छ ।…
बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ताव
काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने उद्देश्यले बालबालिका सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक अघि…

प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जापानी राजदूत तोरुको शिष्टाचार भेटवार्ता
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूसँग नेपालका लागि जापानी राजदूत माइदा तोरुले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को…
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
काठमाडौँ: सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको कारण र प्रभावबारे सूक्ष्म वैज्ञानिक अध्ययन गर्न सात सदस्यीय उच्चस्तरीय विज्ञ समिति गठन गरेको छ। ऊर्जा, जलस्रोत तथा…
प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनको शिष्टाचार भेटवार्ता
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज शिष्टाचार…
आज देशभर बदली, विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । देशभर आज सामान्यतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र…
त्रिशूली–मुग्लिन करिडोर: बाढीले क्षतिग्रस्त १२ झोलुङ्गे पुलको मर्मत असोज २० भित्र सम्पन्न हुने, ३३ वटाको पुनःनिर्माण गरिने
काठमाडौँ — रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–मुग्लिन करिडोरमा क्षतिग्रस्त भएका झोलुङ्गे पुलहरूको मर्मत तथा पुनःनिर्माण कार्यलाई सरकारले उच्च प्राथमिकताका…