
जायद बिन सुल्तान अल नाह्यान
Zayed bin Sultan Al Nahyan
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
शेख जायद बिन सुल्तान अल नाह्यान एक अमिराती राजनीतिज्ञ, राजनेता र परोपकारी थिए, जसले सन् १९७१ देखि २००४ मा आफ्नो मृत्युसम्म संयुक्त अरब इमिरेट्स (UAE) को पहिलो राष्ट्रपतिको रूपमा सेवा गरेका थिए उनलाई संयुक्त अरब इमिरेट्सको संस्थापक पिता र सात इमिरेट्सलाई एकताबद्ध गर्दै संयुक्त अरब इमिरेट्सको गठनको प्रमुख व्यक्ति मानिन्छ। उनी सन् १९६६ देखि आफ्नो मृत्युसम्म अबु धाबीको शासक पनि थिए।
मुख्य तथ्यहरू
सम्हालेका पदहरू wd
- संयुक्त अरब इमिरेट्सको राष्ट्रपति (2 डिसेम्बर 1971 – 2 नोभेम्बर 2004)
- Ruler of Abu Dhabi (2 अगस्ट 1966 – 2 नोभेम्बर 2004)
पुरस्कार wd
- Champions of the Earth (2005)
- Order of the Star of Romania
- Collar of the Supreme Order of the Chrysanthemum
- Grand Cross of the Order of Good Hope (1995)
- Grand Cross with Collar of the Order of the White Rose of Finland (1996)
- Knight Grand Cross of the Order of St Michael and St George
- Collar of the Order of Isabella the Catholic (1982)
स्रोतहरू
- Wikipedia (English): Zayed bin Sultan Al Nahyan · CC BY-SA 4.0
- Wikipedia (Nepali): जायद बिन सुल्तान अल नाह्यान · CC BY-SA 4.0
- Wikidata item Q167846 · CC0 1.0
- Image: Sheikh Zayed with King Faisal, 1974 (cropped).jpg by National Archives of the United Arab Emirates, Ministry of Presidential Affairs (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 10 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"जायद बिन सुल्तान अल नाह्यान". DigiNepal. Last updated 5 November 2026. https://diginpl.com/people/zayed-bin-sultan-al-nahyan?lang=ne. Retrieved 10 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख जायद बिन सुल्तान अल नाह्यान बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Sheikh Zayed with King Faisal, 1974 (cropped).jpg — National Archives of the United Arab Emirates, Ministry of Presidential Affairs, Public domain.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
खलिफा बिन जायद अल नाहयान
मोहम्मद बिन रसिद अल मकतुम
मोहम्मद बिन जायद अल नाहयान
मकतुम बिन रसिद अल मकतुम
Rashid bin Saeed Al Maktoum
विद्यादेवी भण्डारी
रामवरण यादव
के. पी. शर्मा ओली
सुशीला कार्की
पुष्पकमल दाहाल
गिरिजा प्रसाद कोइराला
शेरबहादुर देउवा