यशोब्रम्ह शाह
Yasho Brahma Shah
लम्जुङ्गका प्रथम शाहवंशीय राजा
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
यशोब्रम्ह शाह वा यशोब्रह्म शाह वा यशोबाम शाह कास्कीका राजा कुलमण्डन खाँ (शाह) का कान्छा छोरा हुन्। लम्जुङ राज्यमा कास्की राजाकै माहिला भाईको मृत्यु पश्चात उनिलाई त्यहाँ स्थापित गरिएको हो। उनका छोरा नरहरि शाह, द्रव्य शाह र नरेन्द्र शाह थिए । नरहरि शाहका सन्तानहरू लम्जुङ्गका राजा भएका थिए र द्रव्य शाहका सन्तानहरू गोरखाका राजा भएका थिए । द्रव्य शाहका वंशज नरभूपाल शाह र पृथ्वीनारायण शाहले नेपालको एकिकरणको शुरुवात गरेका थिए।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Yasho Brahma Shah · CC BY-SA 4.0
- Wikipedia (Nepali): यशोब्रम्ह शाह · CC BY-SA 4.0
- Wikidata item Q19661203 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"यशोब्रम्ह शाह". DigiNepal. Last updated 14 October 2026. https://diginpl.com/people/yasho-brahma-shah?lang=ne. Retrieved 21 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
जिग्मे खेसर नामग्याल वाङचुक
मायादेवी
पृथ्वीनारायण शाह
भूपतीन्द्र मल्ल
पूर्णिका शाह
बालनरसिंह कुँवर
देवयानी राणा
इन्द्र राज्यलक्ष्मी देवी शाह
यक्ष मल्ल
रणजीत मल्ल
रत्न मल्ल
त्रैलोक्य विक्रम शाह