DigiNepal
विल्सन विक्रम राई
User:Wilson bikram rai · CC BY-SA 3.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

विल्सन विक्रम राई

Wilson Bikram Rai

Read in English · हिंदी में पढ़ें

विल्सन विक्रम राई । एक नेपाली हास्य कलाकार, अभिनेता, गायक र नृत्याकार हुन् । उहा एन. टी. भी. प्रस्तुति सिटकमको मेरी बास्सै (२०१२–प्रेजेण्टेसन) मा तोक्मे बुढोका रूपमा आफ्नो भूमिकाबाट चिनिएका हुन् त्यो सबै भन्दा राम्रो र पहिलो भूमिका स्रोत मझ चित परिचित भएपछि राई ले धेरै कमेडी शो होस्टबाट धेरै नेपालीहरु लाई मनोरंजन दिलाई दर्शकहरु माझ अत्यधिक लोक प्रिय बनेका हुन् । विल्सन, युटुब मा पनि विल्सन विक्रम शो हेर्न सकिन्छ, वर्तमान भूमिका उहाँ प्राय आफ्नो दर्शकहरूको मनोरंजन गर्न लिम्बु उच्चारण अनुकरण गरेको पाइन्छ। उहाँले सफलतापूर्वक एक वर्ष भित्र २० वटा भन्दा बढी देशमा यात्रा गरेका थिए।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
बिर्तामोड wd
नागरिकता
नेपाल wd
पेशा
अभिनेता, हास्यकलाकार, चलचित्र निर्माता, गायक wd

स्रोतहरू

  1. Wikipedia (English): Wilson Bikram Rai · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): विल्सन विक्रम राई · CC BY-SA 4.0
  3. Wikidata item Q8022982 · CC0 1.0
  4. Image: Wilson Bikram Rai 2013-11-04 19-59.jpeg by User:Wilson bikram rai (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"विल्सन विक्रम राई". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/wilson-bikram-rai?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख विल्सन विक्रम राई बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Wilson Bikram Rai 2013-11-04 19-59.jpeg — User:Wilson bikram rai, CC BY-SA 3.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व