
भीटेन
VTEN
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
समीर घिसिङ (उपनाम:भीटेन) एक नेपाली हिपहप क्षेत्रका गाएक हुन् र नेपाली र्यापर हुन्। उनी नेपाली हिपहप क्षेत्रमा भीटेन (V10/VTen/VTEN) नामबाट निकै चर्चित रहेका छन्। उनको जन्म रौतहट जिल्ला को चन्द्रनिगाहपुर भन्ने गाउँमा भएको थियोे। उनको समीर घिसिङ नाम सायद परिचयविहीन जस्तै रहेको छ। उनको परिवारले राखिदिएको समीर नामलाई उनका साथीले जुराएको ‘भीटेन’ नामले ओझेलमा पारिदिएको थिए। उनले एसएलसी पछि र्याप गाउन सुरु गरेका थिए।
मुख्य तथ्यहरू
- जन्म
- wd
- जन्मस्थान
- रौतहट(सप्तरी) wd
- पेशा
- rapper, अभिनेता, गीतकार, गायक wd
स्रोतहरू
- Wikipedia (English): VTEN · CC BY-SA 4.0
- Wikipedia (Nepali): भीटेन · CC BY-SA 4.0
- Wikidata item Q61954855 · CC0 1.0
- Image: Rappervten.jpg by TRENDING NET NEPAL (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 5 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"भीटेन". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/people/vten?lang=ne. Retrieved 5 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख भीटेन बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Rappervten.jpg — TRENDING NET NEPAL, CC BY-SA 4.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
अरनिको
तारादेवी
मोतीराम भट्ट
रोहित सुरेश सराफ
आँचल शर्मा
अनमोल के.सी.
इन्दिरा जोशी
जसिता गुरुङ
पशुपति शर्मा
ऋचा घिमिरे
ठिन्ले लेन्डूप
उषा रजक