DigiNepal

विश्वजीत मल्ल

Vishvajit Malla

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

विश्वजित मल्ल मल्ल वंशका राजा र पाटनका राजा थिए। पाटनका छ प्रधानले राजा राज्यप्रकाश मल्ललाई आँखा फुटाएर हत्या गरेपछि उनी राजा भएका थिए। १७५८ देखि १७६० मा हत्या हुनु अघिसम्म शासन गरे। त्यसपछि पाटनका ६ प्रधानले कान्तिपुरका जयप्रकाश मल्ललाई पाटनमा शासन गर्न लगाए।

मुख्य तथ्यहरू

जन्मस्थान
नेपाल wd
निधन
wd
नागरिकता
नेपाल wd

स्रोतहरू

  1. Wikipedia (English): Vishvajit Malla · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): विश्वजीत मल्ल · CC BY-SA 4.0
  3. Wikidata item Q7936020 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 12 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"विश्वजीत मल्ल". DigiNepal. Last updated 3 November 2026. https://diginpl.com/people/vishvajit-malla?lang=ne. Retrieved 13 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख विश्वजीत मल्ल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व