उषा पौडेल एक नेपाली नर्तक तथा चलचित्र अभिनेत्री हुन्। उषा नेपाली फिल्म उद्योगमा नेपाली सिनेमा कर्मबाट एक अभिनेत्रीको रूपमा प्रदापण गरेकी थिइन्। उनलाई चलचित्र मा हेमन्त खतिवडा ले ल्याएका थिए ! उनको दोस्रो चलचित्र "मुना मदन" सन् १९९९ मा लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित मुनामदन नामक एक लोकप्रिय पुस्तकको आधारमा बनाइएको थियो।
मुख्य तथ्यहरू
- जन्म
- wd
- जन्मस्थान
- जनकपुर उपमहानगरपालिका wd
- नागरिकता
- नेपाल wd
- पेशा
- अभिनेता wd
स्रोतहरू
- Wikipedia (English): Usha Poudel · CC BY-SA 4.0
- Wikipedia (Nepali): उषा पौडेल · CC BY-SA 4.0
- Wikidata item Q7901891 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"उषा पौडेल". DigiNepal. Last updated 13 October 2026. https://diginpl.com/people/usha-poudel?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख उषा पौडेल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्