
तुलसी घिमीरे
Tulsi Ghimire
नेपालको चलचित्र निर्देशक
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
तुलसी घिमिरे नेपाली चलचित्रका एक नेपाली भारतीय चलचित्र निर्देशक,पटकथा लेखक, चलचित्र सम्पादक, क्यामेरामेन, अभिनेता र गीतकार पनि हुन्। सन् १९५१ मा इलाममा जन्मिएका घिमिरेले बलिउडबाट आफ्नो करियर सुरु गरे, जहाँ उनले भारतीय चलचित्रमा निर्देशन र सम्पादनको अनुभव लिने मौका पाए। १९८१ मा उनले पहिलो नेपाली चलचित्र ‘बाँसुरी’ निर्देशन गरे।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Tulsi Ghimire · CC BY-SA 4.0
- Wikipedia (Nepali): तुलसी घिमीरे · CC BY-SA 4.0
- Wikidata item Q7852393 · CC0 1.0
- Image: Tulsi Ghimire.png by KTV KALIMPONG (CC BY 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 12 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"तुलसी घिमीरे". DigiNepal. Last updated 7 November 2026. https://diginpl.com/people/tulsi-ghimire?lang=ne. Retrieved 12 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख तुलसी घिमीरे बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Tulsi Ghimire.png — KTV KALIMPONG, CC BY 3.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
अरनिको
तारादेवी
मोतीराम भट्ट
रोहित सुरेश सराफ
आँचल शर्मा
अनमोल के.सी.
इन्दिरा जोशी
जसिता गुरुङ
पशुपति शर्मा
ऋचा घिमिरे
ठिन्ले लेन्डूप
उषा रजक