सुशान्त केसी
Sushant KC
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
सुशान्त केसी एक नेपाली गायक, गीतकार, गितार वादक, कलाकार र गीत निर्माता हुन् जो नेपाली पप संगीतमा आफ्नो योगदानका लागि परिचित छन्। उनको पहिलो गीत "आमा" थियो, जुन २०१६ मा बजारमा आएको थियो सन् २०१९ मा रिलिज भएको उनको "साथी" गीत लोकप्रिय भयो । उनको भर्खरै रिलिज भएको गीत ‘हवा ले’ विशेष गरेर युवा पुस्तामाझ लोकप्रिय भएको छ । उनले साथी (२०१९) र सारंगी (२०२३) गीतहरू रिलिज भएपछि लोकप्रियता पाउन थाले। उनको ३० वटा भन्दा धेरै गीत बजारमा आइसकेका छन् ।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Sushant KC · CC BY-SA 4.0
- Wikipedia (Nepali): सुशान्त केसी · CC BY-SA 4.0
- Wikidata item Q110609939 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 7 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सुशान्त केसी". DigiNepal. Last updated 14 October 2026. https://diginpl.com/people/sushant-kc?lang=ne. Retrieved 7 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
अरनिको
तारादेवी
मोतीराम भट्ट
रोहित सुरेश सराफ
आँचल शर्मा
अनमोल के.सी.
इन्दिरा जोशी
जसिता गुरुङ
पशुपति शर्मा
ऋचा घिमिरे
ठिन्ले लेन्डूप
उषा रजक