
सुनिता दुलाल
Sunita Dulal
नेपाली लोकगीत गायिका
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
सुनिता दुलाल एक नेपाली लोक गायिका हुन् । उनको जन्म सिन्धुपाल्चोक जिल्लाको जलबिरेमा भएको थियो । विशेष गरी तीज गीतमा उनको आफ्नै पहिचान रहेको छ भने लोकविधाका पृथक गीत पनि आइरहेकै छन् । पछिल्लो समय मात्र उनले बाँसको कप्टेरो बोलको गीत ल्याएकी छन् । सांगीतिक यात्राकै क्रममा उनी विश्वका विभिन्न देशमा पुगेकी छिन् ।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Sunita Dulal · CC BY-SA 4.0
- Wikipedia (Nepali): सुनिता दुलाल · CC BY-SA 4.0
- Wikidata item Q7640371 · CC0 1.0
- Image: Sunita Dulal.jpg by NK TV (CC BY 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सुनिता दुलाल". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/people/sunita-dulal?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख सुनिता दुलाल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Sunita Dulal.jpg — NK TV, CC BY 3.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
तेन्जिङ नोर्गे शेर्पा
सुमन पोखरेल
मनिषा कोइराला
ज्ञानेन्द्र शाह
वीरेन्द्र वीर विक्रम शाह
निर्मल पुर्जा
दीपेन्द्र वीर विक्रम शाह
उदित नारायण झा
सुद्धोदन
महेन्द्र वीर विक्रम शाह
चन्द्रबहादुर डाँगी
त्रिभूवन शाह