
सुनिता दनुवार
Sunita Danuwar
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
सुनिता दनुवार, जन्म १९७७, एक नेपाली सामाजिक कार्यकर्ता हुन्। उनी नेपालमा स्थापना भएको गैर-नाफामूलक संस्था शक्ति समूहकी अध्यक्ष समेत हुन्। यो संस्थाको प्रमुख उद्देश्य भारतका विभिन्न वेश्यालयमा बेचिएका नेपाली चेलीहरूको उद्दार गर्नु र चेलीबेटी बेचबिखनविरुद्ध काम गर्नु रहेको छ।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Sunita Danuwar · CC BY-SA 4.0
- Wikipedia (Nepali): सुनिता दनुवार · CC BY-SA 4.0
- Wikidata item Q16728381 · CC0 1.0
- Image: Sunita Danuwar.jpg by U.S. Department of State from United States (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 12 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सुनिता दनुवार". DigiNepal. Last updated 7 October 2026. https://diginpl.com/people/sunita-danuwar?lang=ne. Retrieved 12 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख सुनिता दनुवार बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Sunita Danuwar.jpg — U.S. Department of State from United States, Public domain.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
तेन्जिङ नोर्गे शेर्पा
सुमन पोखरेल
मनिषा कोइराला
ज्ञानेन्द्र शाह
वीरेन्द्र वीर विक्रम शाह
निर्मल पुर्जा
दीपेन्द्र वीर विक्रम शाह
उदित नारायण झा
सुद्धोदन
महेन्द्र वीर विक्रम शाह
चन्द्रबहादुर डाँगी
त्रिभूवन शाह