
सिताराम कट्टेल नेपालका हाँस्य कलाकार हुन्। कट्टेल सोलुखुम्बु जिल्लाको नेचाबेतघारी गाविसको वडा नं. ७ मा जन्मिएका हुन् । पछि बसाइँ सर्ने क्रममा झापा आई बसोबास गरेका सिताराम कट्टेललाई धुर्मुसको नामले चिनिन्छ। उनी मेरी बास्सै नामक टेलिशृंखलाबाट लोकप्रिय बनेका हुन्।
मुख्य तथ्यहरू
- जन्म
- wd
- जन्मस्थान
- नेचाबेतघारी wd
- नागरिकता
- नेपाल wd
- पेशा
- अभिनेता, television director, चलचित्र निर्देशक, television actor wd
- जीवनसाथी
- कुञ्जना घिमिरे wd
- आधिकारिक वेबसाइट
- dhurmussuntali.com wd
स्रोतहरू
- Wikipedia (English): Sitaram Kattel · CC BY-SA 4.0
- Wikipedia (Nepali): सिताराम कट्टेल · CC BY-SA 4.0
- Wikidata item Q7531693 · CC0 1.0
- Image: सिताराम कट्टेल.jpg by Prabina Karki (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सिताराम कट्टेल". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/sitaram-kattel?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख सिताराम कट्टेल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: सिताराम कट्टेल.jpg — Prabina Karki, CC BY-SA 4.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्