श्रीषा कार्की
Shrisha Karki
नेपाली अभिनेत्री
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
श्रीषा कार्की एक नेपाली अभिनेत्री थिइन्। उनका नग्न तस्बिरहरू वामपन्थी विचारधारा भएको पत्रिका जन आस्था आस्थामा प्रकाशित भएका थिए। जसका कारण उनी नेपालमा चर्चाको विषय बनेकी थिइन्। यसको अतिरिक्त, उनी सार्वजनिक सभाहरूमा आलोचनाको निसाना बनेकी थिइन्। यसै कारणले उनले झुन्डिएर आत्महत्या गरेकी थिइन्। यो आत्महत्याले देशका जनता, बुद्धिजीवीहरू र जनतामा ठुलो आक्रोश निम्त्यायोको थियो।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Shrisha Karki · CC BY-SA 4.0
- Wikipedia (Nepali): श्रीषा कार्की · CC BY-SA 4.0
- Wikidata item Q55194938 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 7 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"श्रीषा कार्की". DigiNepal. Last updated 13 October 2026. https://diginpl.com/people/shrisha-karki?lang=ne. Retrieved 7 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख श्रीषा कार्की बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
अरनिको
तारादेवी
मोतीराम भट्ट
रोहित सुरेश सराफ
आँचल शर्मा
अनमोल के.सी.
इन्दिरा जोशी
जसिता गुरुङ
पशुपति शर्मा
ऋचा घिमिरे
ठिन्ले लेन्डूप
उषा रजक