
शिव परियार
Shiva Pariyar
नेपालका एक गायक
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
शिवबहादुर परियार नेपाली गायक, गीतकार तथा संगीतकार हुन्। उनी नेपाली संगीतमा आफ्नो योगदानका लागि परिचित छन्। उनका चर्चित गीतहरूमा धेरै चोटि मरेँ म त, कहाँ थियौ तिमी, अलिकति नजर तिम्रो, सङ्गी, क्या दामी भो, पाकेर खाएको फल मिठो, आँसुको अर्थ, नभेटी नभेटी, धोकेबाज हौ तिमी, फुलैफुल दिन्छौ कि, फेवातालमा साइँली र पिलायो साथीले पर्दछन्। सन् २०१९ सम्ममा उनले तेह्रवटा स्टुडियो एल्बम सार्वजनिक गरिसकेका थिए।
मुख्य तथ्यहरू
समाचारमा सबै समाचार →
स्रोतहरू
- Wikipedia (English): Shiva Pariyar · CC BY-SA 4.0
- Wikipedia (Nepali): शिव परियार · CC BY-SA 4.0
- Wikidata item Q19684138 · CC0 1.0
- Image: Shiva-pramod music Khabar Music Awards (cropped to Shiva).jpg by Music Khabar (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"शिव परियार". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/shiva-pariyar?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख शिव परियार बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Shiva-pramod music Khabar Music Awards (cropped to Shiva).jpg — Music Khabar, CC BY-SA 4.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
अरनिको
तारादेवी
मोतीराम भट्ट
रोहित सुरेश सराफ
आँचल शर्मा
अनमोल के.सी.
इन्दिरा जोशी
जसिता गुरुङ
पशुपति शर्मा
ऋचा घिमिरे
ठिन्ले लेन्डूप
दयाहाङ राई