शेरधन राई नेपालका राजनीतिज्ञ हुन्। हाल यिनी कोशी प्रदेश को मुख्यमन्त्री छन्। भोजपुर क्षेत्र नं १ (ख) बाट प्रदेश सभामा निर्वाचित यिनी २०७४ माघ २ गते १ नं प्रदेशको मुख्यमन्त्री निर्वाचित भएका हुन्।
मुख्य तथ्यहरू
सार्वजनिक पद
सम्हालेका पदहरू wd
- Member of the Koshi Provincial Assembly (5 फेब्रुअरी 2018 – 2 सेप्टेम्बर 2022)
- member of the Interim legislature of Nepal (28 अप्रिल 2006 – 16 जनवरी 2008)
- Member of the House of Representatives of Nepal (1999–2002)
स्रोतहरू
- Wikipedia (English): Sher Dhan Rai · CC BY-SA 4.0
- Wikipedia (Nepali): शेरधन राई · CC BY-SA 4.0
- Wikidata item Q17476837 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"शेरधन राई". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/sher-dhan-rai?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख शेरधन राई बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्