DigiNepal

उद्धव थापा

Uddhav Thapa

Read in English · हिंदी में पढ़ें

उद्धव थापा एक नेपाली राजनीतिज्ञ हुन्। उनी नेपाली काङ्ग्रेसका सदस्य हुन्। उनले २०८० असार २२ देखि २०८० साउन १७ सम्म, २०८० साउन १७ देखि २०८० भदौ २२ सम्म कोशी प्रदेशको मुख्यमन्त्रीको रूपमा एक महिनाभित्र दुई पटक सेवा गरेका थिए। थापा २०७९ पुस १५ मा नेपाली काङ्ग्रेसको संसदीय दलको नेतामा निर्वाचित भएका थिए। उनी नेपाली काङ्ग्रेसको तर्फबाट कोशी प्रदेश सभाका सदस्य हुन्। नेपालको प्रदेश सभा निर्वाचन, २०७९मा उनी खस जातिबाट समानुपातिक प्रतिनिधिको रूपमा निर्वाचित भएका थिए।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
अर्जुनधारा नगरपालिका wd
नागरिकता
नेपाल wd
पेशा
राजनीतिज्ञ wd
राजनीतिक दल
नेपाली काँग्रेस wd

सार्वजनिक पद

पदाधिकारी विवरण, कार्यकाल र स्रोत →

सम्हालेका पदहरू wd

  • Member of the Koshi Provincial Assembly (देखि 26 डिसेम्बर 2023 · वि.सं. १० पुष २०८० देखि)
  • कोशी प्रदेशको मुख्यमन्त्री (7 जुलाई 2023 – 8 सेप्टेम्बर 2023 · वि.सं. २२ असार २०८० – २२ भदौ २०८०)
  • Leader of the Opposition in the Koshi Provincial Assembly (9 जनवरी 2023 – 7 जुलाई 2023 · वि.सं. २५ पुष २०७९ – २२ असार २०८०)

स्रोतहरू

  1. Wikipedia (English): Uddhav Thapa · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): उद्धव थापा · CC BY-SA 4.0
  3. Wikidata item Q120435956 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"उद्धव थापा". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/uddhav-thapa?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख उद्धव थापा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व