
केदार कार्की एक नेपाली राजनीतिज्ञ र प्रदेश सभाका सदस्य हुन्। कार्की १५ अक्टोबर २०२३ गतेदेखि कोशी प्रदेशको वर्तमान मुख्यमन्त्री हुन्। उनी मोरङ ६ (ख) बाट निर्वाचित कोशी प्रदेश सभा सदस्यको रूपमा पनि काम गरिरहेका छन्।
मुख्य तथ्यहरू
सार्वजनिक पद
- कोशी प्रदेशका मुख्यमन्त्री (15 अक्टोबर 2023 – 9 मे 2024 · वि.सं. २८ असोज २०८० – २६ बैशाख २०८१)
सम्हालेका पदहरू wd
- कोशी प्रदेशको मुख्यमन्त्री (15 अक्टोबर 2023 – 9 मे 2024 · वि.सं. २८ असोज २०८० – २६ बैशाख २०८१)
- आन्तरिक मामिला तथा कानून मन्त्री (कोशी प्रदेश) (2 नोभेम्बर 2021 – 9 जनवरी 2023 · वि.सं. १६ कार्तिक २०७८ – २५ पुष २०७९)
स्रोतहरू
- Wikipedia (English): Kedar Karki · CC BY-SA 4.0
- Wikipedia (Nepali): केदार कार्की · CC BY-SA 4.0
- Wikidata item Q110819933 · CC0 1.0
- Image: KedarKarki.png by Bizmandu (CC BY 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"केदार कार्की". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/kedar-karki?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख केदार कार्की बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: KedarKarki.png — Bizmandu, CC BY 3.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्