DigiNepal
शेखर घर्ती
KTMCITY · CC BY-SA 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

शेखर घर्ती

Shekhar Gharti

Read in English

  • नेपाली · Englishआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

शेखर घर्ती एक नेपाली अभिनेता, नर्तक र कोरियोग्राफर हुन् जो नेपाली नृत्य र संगीत उद्योगमा आफ्नो कामका लागि परिचित छन्। उनी रियो छमछमी सिजन ३ (२०२२) र डान्सिङ विथ द स्टार्स नेपाल (२०२३) को फर्स्ट रनरअप हुन् जसले उनलाई नेपाली दर्शकहरूमाझ चिनाएको थियो। त्यसपछी उन्को धेरै चर्चा भयेको थियोे । उन्ले धरै म्युजिक भिडियोमा काम गरेका छन् ।

मुख्य तथ्यहरू

जन्म
wd
नागरिकता
नेपाल wd
पेशा
अभिनेता, dancer, choreographer wd

स्रोतहरू

  1. Wikipedia (English): Shekhar Gharti · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): शेखर घर्ती · CC BY-SA 4.0
  3. Wikidata item Q116968062 · CC0 1.0
  4. Image: Shekhar Gharti Magar.jpg by KTMCITY (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"शेखर घर्ती". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/shekhar-gharti?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख शेखर घर्ती बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Shekhar Gharti Magar.jpg — KTMCITY, CC BY-SA 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व