शान्ति ठटाल
Shanti Thatal
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
शान्ति ठटाल प्रसिद्ध गायिका र नेपाली फिल्मकी पहिलो महिला संगीतकार हुन्। उनले २०० भन्दा बढी गीतहरूमा संगित दिएकी छिन्। उनी सिक्किमको सांस्कृतिक विभागको निर्देशकबाट निवृत्त भएकी हुन्। उनी सिक्किममा बसेर नृत्यनाटिका र गीतिनाटिकाहरूमा व्यस्त हुन्थिन्।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Shanti Thatal · CC BY-SA 4.0
- Wikipedia (Nepali): शान्ति ठटाल · CC BY-SA 4.0
- Wikidata item Q7489082 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"शान्ति ठटाल". DigiNepal. Last updated 13 October 2026. https://diginpl.com/people/shanti-thatal?lang=ne. Retrieved 21 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख शान्ति ठटाल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
अरनिको
तारादेवी
मोतीराम भट्ट
रोहित सुरेश सराफ
आँचल शर्मा
अनमोल के.सी.
इन्दिरा जोशी
जसिता गुरुङ
पशुपति शर्मा
ऋचा घिमिरे
ठिन्ले लेन्डूप
दयाहाङ राई