शान्ति मास्के
Shanti Maskey
नेपाली चलचित्र अभिनेत्री
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
शान्ति मास्के एक नेपाली अभिनेत्री थिइन् जसले ५० भन्दा बढी नेपाली चलचित्रहरूमा अभिनय गरेकी थिइन्। उनी नेपाली चलचित्र जगतको पहिलो पुस्ताकी कलाकारहरू मध्येकी एक थिइन्। नेपाल सरकारद्वारा नेपाली नागरिकलाई दिइने दोस्रो उच्चतम पुरस्कार गोरखा दक्षिण बाहु प्राप्तकर्ता थिइन्। उनले अभिनय गरेकी उल्लेखनीय चलचित्रहरूमा 'जीवन रेखा', 'सिन्दुर', 'के घर के डेरा', 'कान्छी', 'पछ्यउरा', 'मनको बाँध', 'सन्तान' र 'कस्तुरी' रहेको थियो। उनले सन् १९५१ मा प्रजातन्त्रको लागि सङ्घर्षमा भाग लिएकी थिइन्। उनले आफ्नो चलचित्र करियर सुरु गर्नु अघि गायिका र रङ्गमञ्च अभिनेत्री थिइन्।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Shanti Maskey · CC BY-SA 4.0
- Wikipedia (Nepali): शान्ति मास्के · CC BY-SA 4.0
- Wikidata item Q19684049 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"शान्ति मास्के". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/shanti-maskey?lang=ne. Retrieved 20 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
अरनिको
तारादेवी
मोतीराम भट्ट
रोहित सुरेश सराफ
आँचल शर्मा
अनमोल के.सी.
इन्दिरा जोशी
जसिता गुरुङ
पशुपति शर्मा
ऋचा घिमिरे
ठिन्ले लेन्डूप
दयाहाङ राई