
शङ्कर सिंह विष्टको जन्म दार्चुला जिल्लाको लाटीनाथ गाविस ८मा भएको हो । विष्ट नेपाली सांगीतीक क्षेत्रका चर्चित लोक देउडा गायक तथा संस्कृतिकर्मी हुन्। उनको अभिनय रहेको गीत सुदूरपश्चिम स्वर्गसरी लोकप्रिय रहेको छ।
मुख्य तथ्यहरू
- जन्मस्थान
- दार्चुला जिल्ला wd
- पेशा
- गायक wd
स्रोतहरू
- Wikipedia (English): Shankar Singh Bisht · CC BY-SA 4.0
- Wikipedia (Nepali): शंकर सिंह विष्ट · CC BY-SA 4.0
- Wikidata item Q31766564 · CC0 1.0
- Image: शंकर सिंह विष्ट.jpg by Punya (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"शंकर सिंह विष्ट". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/shankar-singh-bisht?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख शंकर सिंह विष्ट बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: शंकर सिंह विष्ट.jpg — Punya, CC BY-SA 4.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्