DigiNepal

शैलजा आचार्य

Shailaja Acharya

नेपालकी राजनितीज्ञ

Read in English

  • नेपाली · Englishआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

शैलजा आचार्य नेपालकी पहिलो महिला उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसकी वरिष्ठ नेतृ हुन्। उनको जन्म ई.सं. १९४४ मे ८ मा मोरङ जिल्लाको बिराटनगरमा भएको थियो। समाजशास्त्रको स्नातकोत्तर तह सम्म अध्ययन गरेकी आचार्य नेपाली कांग्रेसका नेताद्वय बी.पी. कोइराला र गिरिजाप्रसाद कोइरालाकी भान्जी हुन्।

मुख्य तथ्यहरू

जन्म
wd
निधन
wd
नागरिकता
नेपाल wd
पेशा
राजनीतिज्ञ wd
राजनीतिक दल
नेपाली काँग्रेस wd

समाचारमा सबै समाचार →

स्रोतहरू

  1. Wikipedia (English): Shailaja Acharya · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): शैलजा आचार्य · CC BY-SA 4.0
  3. Wikidata item Q1962525 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 14 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"शैलजा आचार्य". DigiNepal. Last updated 8 November 2026. https://diginpl.com/people/shailaja-acharya?lang=ne. Retrieved 15 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख शैलजा आचार्य बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व