DigiNepal

सचिन सिंह

Sachin Singh

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

सचिन सिंह काठमाण्डौ, नेपालमा बस्ने भारतीय नेपाली भाषाका संगीतकार हुन्। उनले ४५ भन्दा बढी नेपाली चलचित्रमा संगीत रचना र संयोजन गरेका छन् । उनले विभिन्न नेपाली गायकहरूको गीतमा सङ्गीत संगीत दिएका छन् । उनले मेलान्कोलीमा गायकको रूपमा भाग लिएका पनि थिए। मेलान्कोली वातावरणविद् निपेश ढाकाको शब्द, संगीत र निर्देशन रहेको तथा ३६५ नेपाली गायकको स्वर रहेको गीत हो। यो गीतले "मस्सट भोकल सोलो इन अ संग रेकर्डिङ " शीर्षकमा गिनिज वल्र्ड रेकर्ड कायम गरेको छ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
कालेबुङ wd
नागरिकता
नेपाल, भारत wd
पेशा
संगीतकार wd

स्रोतहरू

  1. Wikipedia (English): Sachin Singh · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): सचिन सिंह · CC BY-SA 4.0
  3. Wikidata item Q28174312 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 16 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"सचिन सिंह". DigiNepal. Last updated 14 October 2026. https://diginpl.com/people/sachin-singh?lang=ne. Retrieved 16 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख सचिन सिंह बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व