DigiNepal
साबित्रा भण्डारी
Nirmal Dulal · CC BY-SA 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

साबित्रा भण्डारी

Sabitra Bhandari

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

साबित्रा भण्डारी एक नेपाली महिला व्यावसायिक फुटबल खेलाडी हुन्। उनी हाल फ्रान्सेली लिग प्रोमियरको अँ आभोँ गेँगोँ नामक फुटबल क्लब र नेपाल महिला राष्ट्रिय फुटबल टोलीमा अग्रपङ्क्तिको रूपमा खेल्दै आएकी छिन्। सावित्रा भण्डारीको बुबाको नाम फम बहादुर भण्डारी तथा आमाको नाम मुना भण्डारी हो।

मुख्य तथ्यहरू

जन्म
wd
नागरिकता
नेपाल wd
पेशा
फुटबल खेलाडी wd

स्रोतहरू

  1. Wikipedia (English): Sabitra Bhandari · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): साबित्रा भण्डारी · CC BY-SA 4.0
  3. Wikidata item Q28062337 · CC0 1.0
  4. Image: Sabitra Bhandari 02.jpg by Nirmal Dulal (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 12 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"साबित्रा भण्डारी". DigiNepal. Last updated 5 November 2026. https://diginpl.com/people/sabitra-bhandari?lang=ne. Retrieved 12 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख साबित्रा भण्डारी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Sabitra Bhandari 02.jpg — Nirmal Dulal, CC BY-SA 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व