DigiNepal
रोहित चन्द
SubasTheOne · CC BY-SA 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

रोहित चन्द

Rohit Chand

नेपाली फूटबल खेलाडी

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

रोहित चन्द नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी हुन् । उनी मुख्य गरी आक्रमक मध्यपङ्क्तिबाट मैदानमा उत्रने गर्दछन् । यिनी हाल इन्डोनेसियन क्लब पर्सिजा जाकर्ताबाट व्यवसायिक रूपमा फुटबल खेल्ने गर्छन्, भने नेपाली राष्ट्रिय फुटबल टोलीका नियमित खेलाडी हुन ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
दैलेख wd
नागरिकता
नेपाल wd
पेशा
फुटबल खेलाडी wd

स्रोतहरू

  1. Wikipedia (English): Rohit Chand · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): रोहित चन्द · CC BY-SA 4.0
  3. Wikidata item Q3940192 · CC0 1.0
  4. Image: Rohit Chand SubasTheOne2017.jpg by SubasTheOne (CC BY-SA 4.0)
  5. Wikipedia (English), revision used for cited facts: Rohit Chand · CC BY-SA 4.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 7 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"रोहित चन्द". DigiNepal. Last updated 6 November 2026. https://diginpl.com/people/rohit-chand?lang=ne. Retrieved 7 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख रोहित चन्द बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Rohit Chand SubasTheOne2017.jpg — SubasTheOne, CC BY-SA 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व