DigiNepal

रानुदेवी अधिकारी

Ranu Devi Adhikari

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

नेपाली रेडियो प्रजातान्त्रिक रेडियो की प्रथम गायिका रानुदेवीको जन्म सन् १९३६ नोभेम्बर २७ का दिन वीरगञ्जमा भएको हो। उनका पिता ईश्वरीप्रसाद उपाध्याय र माता इन्दिरा उपाध्याय (पौडेल) हुन्। उनको बाल्यकाल बनारसमा बित्यो। उनको विवाह २००६ सालमा बिराटनगरका तीर्थप्रसाद अधिकारीसँग भएको हो।

मुख्य तथ्यहरू

जन्म
wd
निधन
wd
निधन स्थान
Sinamangal wd
नागरिकता
नेपाल wd
पेशा
गायक wd

स्रोतहरू

  1. Wikipedia (English): Ranu Devi Adhikari · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): रानुदेवी अधिकारी · CC BY-SA 4.0
  3. Wikidata item Q19517692 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 16 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"रानुदेवी अधिकारी". DigiNepal. Last updated 13 October 2026. https://diginpl.com/people/ranu-devi-adhikari?lang=ne. Retrieved 16 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख रानुदेवी अधिकारी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व