DigiNepal
रमित ढुंगाना
Prabina Karki · CC BY-SA 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

रमित ढुंगाना

Ramit Dhungana

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

रमित ढुङ्गाना एक नेपाली अभिनेता हुन् जो नेपाली चलचित्र क्षेत्रमा कार्यरत छन्। उनले सन् २००२ मा प्रदर्शनमा आएको चलचित्र "माया नमार"बाट राजेश हमालको साथ नेपाली चलचित्र क्षेत्रमा पाइला राखेका थिए। उनले ‘मुग्लान’, ‘धड्कन’, ‘देवर बाबु’, ‘हिम्मत’ जस्ता थुप्रै सफल चलचित्रमा अभिनय गरेका थिए। लामो समयदेखि अमेरिकामा बस्दै आएका उनको पछिलल्लो चलचित्र ‘बुद्ध बर्न इन नेपाल’ हो जुन चलचित्र ७ जेठ २०७३ मा प्रदर्शनमा आएको थियो।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
नेपाल wd
पेशा
अभिनेता wd

स्रोतहरू

  1. Wikipedia (English): Ramit Dhungana · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): रमित ढुंगाना · CC BY-SA 4.0
  3. Wikidata item Q19682942 · CC0 1.0
  4. Image: Ramit Dhungana 02.jpg by Prabina Karki (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 14 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"रमित ढुंगाना". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/ramit-dhungana?lang=ne. Retrieved 14 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख रमित ढुंगाना बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Ramit Dhungana 02.jpg — Prabina Karki, CC BY-SA 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व