DigiNepal
राजेश हमाल
Nirmal Dulal · CC BY-SA 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

राजेश हमाल

Rajesh Hamal

नेपाली चलचित्र अभिनेता

Read in English · हिंदी में पढ़ें

राजेश हमाल नेपालका एक चर्चित अभिनेता हुन्। उनको पहिलो र सफल चलचित्र युगदेखि युगसम्म हो। उनलाई नेपाली चलचित्र उद्योगमा व्यवसायिकता ल्याउन प्रमुख भूमिका रहेको व्यक्तिका रूपमा पनि लिइन्छ। राजेश हमालले २ दशक भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरिसकेका छन्। उनले नेपाली चलचित्र क्षेत्रमा गरेको योगदानको लागि धेरै पुरस्कारहरूले सम्मानित भइसकेका छन् जसमा राष्ट्रिय चलचित्र पुरस्कार (१९८८-२०१४) रहेको छ। उनलाई यसै कारण महानायक भन्ने गरिएको छ। अभिनय क्षेत्र बाहेक समाजसेवामा पनि उनको सहभागिता रहेको छ। उनले अहिलेसम्मकै रोमान्चक भूमिकामा चलचित्र 'सकुन्तला'मा एउटी सशक्त महिलाको भूमिका निभाएका छन्।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
पाल्पा जिल्ला wd
नागरिकता
नेपाल wd
पेशा
अभिनेता, मोडल, गायक, चलचित्र निर्माता, चलचित्र निर्देशक, presenter wd
शिक्षा
Bhanubhakta Memorial Higher Secondary School, दिल्ली विश्वविद्यालय wd
जीवनसाथी
मधु भट्टराई wd
आधिकारिक वेबसाइट
rajeshhamal.com.np wd
सामाजिक सञ्जाल
Facebook · Instagram wd

स्रोतहरू

  1. Wikipedia (English): Rajesh Hamal · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): राजेश हमाल · CC BY-SA 4.0
  3. Wikidata item Q5203004 · CC0 1.0
  4. Image: Rajesh Hamal in 2022 (cropped).jpg by Nirmal Dulal (CC BY-SA 4.0)
  5. Wikipedia (English), revision used for cited facts: Rajesh Hamal · CC BY-SA 4.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"राजेश हमाल". DigiNepal. Last updated 7 October 2026. https://diginpl.com/people/rajesh-hamal?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख राजेश हमाल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Rajesh Hamal in 2022 (cropped).jpg — Nirmal Dulal, CC BY-SA 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व