राधाकृष्ण मैनाली नेपालका बाम राजनीतिज्ञ हुन्। मैनाली २०२५ मा विद्यार्थी राजनीतिमा उत्रेका हुन्। उनी २०२८ सालको झापा बिद्रोहबाट नेपालको राजनीतिक बृत्तमा चिनिएका हुन्। ताप्लेजुङमा जन्मेका मैनालीले १६ वर्ष जेल जीवन विताएका छन्। नेकपा मालेका संस्थापक रहेका मैनालीले २०४६ को जन आन्दोलनमा बाम मोर्चाको नेतृत्व भूमिकामा रही काम गरेका थिए। २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकारमा उनी कृषि तथा भूमिसुधार मन्त्री बने।
मुख्य तथ्यहरू
सम्हालेका पदहरू wd
- Minister of Health and Population (12 मार्च 1997 – 6 अक्टोबर 1997)
- नेपालको संसदको सदस्य
स्रोतहरू
- Wikipedia (English): Radha Krishna Mainali · CC BY-SA 4.0
- Wikipedia (Nepali): राधाकृष्ण मैनाली · CC BY-SA 4.0
- Wikidata item Q6151014 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"राधाकृष्ण मैनाली". DigiNepal. Last updated 13 October 2026. https://diginpl.com/people/radha-krishna-mainali?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख राधाकृष्ण मैनाली बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्