DigiNepal

भवानीप्रसाद खापुङ

Bhawani Prasad Khapung

नेपाली राजनीतिज्ञ

Read in English · हिंदी में पढ़ें

भवानी प्रसाद खापुङ एक नेपाली राजनीतिज्ञ र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हुन्। उनी तेह्रथुम १ निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका छन्। उनी नेकपा का सदस्य हुन् ।

मुख्य तथ्यहरू

जन्म
wd
नागरिकता
नेपाल wd
पेशा
राजनीतिज्ञ wd
राजनीतिक दल
नेपाल कम्युनिष्ट पार्टी wd

सम्हालेका पदहरू wd

  • Minister of Health and Population (5 जुन 2022 – 17 जनवरी 2023 · वि.सं. २२ जेठ २०७९ – ३ माघ २०७९)
  • Minister of State for Health and Population (8 अक्टोबर 2021 – 5 जुन 2022 · वि.सं. २१ असोज २०७८ – २२ जेठ २०७९)

स्रोतहरू

  1. Wikipedia (English): Bhawani Prasad Khapung · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): भवानीप्रसाद खापुङ · CC BY-SA 4.0
  3. Wikidata item Q60544995 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"भवानीप्रसाद खापुङ". DigiNepal. Last updated 14 October 2026. https://diginpl.com/people/bhawani-prasad-khapung?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख भवानीप्रसाद खापुङ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व