DigiNepal
रविन्द्र अधिकारी
Sujit.jha3 · CC BY-SA 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

रविन्द्र अधिकारी

Rabindra Prasad Adhikari

नेपाली राजनीतिज्ञ

Read in English · हिंदी में पढ़ें

रवीन्द्र अधिकारी नेपाली राजनीतिज्ञ एवं नेकपा एमालेका केन्द्रीय सदस्य थिए । संविधान सभाको निर्वाचन २०६४, दोस्रो संविधान सभाको निर्वाचन २०७० र प्रतिनिधि सभाको निर्वाचन २०७४ मा कास्की जिल्लाबाट नेकपा एमालेको तर्फबाट प्रत्यक्ष निर्वाचित भएका थिए । अनेरास्ववियूका अध्यक्ष रहिसकेका अधिकारी २०७४ चैत २ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री नियुक्त भएका थिए ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
भरतपोखरी wd
निधन
wd
नागरिकता
नेपाल wd
पेशा
राजनीतिज्ञ wd
राजनीतिक दल
नेपाल कम्युनिस्ट पार्टी wd
शिक्षा
पृथ्वीनारायण क्याम्पस, त्रिभुवन विश्वविद्यालय wd

सम्हालेका पदहरू wd

  • संविधानसभा सदस्य
  • नेपालको संसदको सदस्य

स्रोतहरू

  1. Wikipedia (English): Rabindra Prasad Adhikari · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): रविन्द्र अधिकारी · CC BY-SA 4.0
  3. Wikidata item Q7278754 · CC0 1.0
  4. Image: Rabindra Prasad Adhikari.jpg by Sujit.jha3 (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"रविन्द्र अधिकारी". DigiNepal. Last updated 7 October 2026. https://diginpl.com/people/rabindra-prasad-adhikari?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख रविन्द्र अधिकारी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Rabindra Prasad Adhikari.jpg — Sujit.jha3, CC BY-SA 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व