DigiNepal
प्रमोद खरेल
Krish Dulal · CC BY-SA 3.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

प्रमोद खरेल

Pramod Kharel

Read in English · हिंदी में पढ़ें

प्रमोद खरेल नेपाली आधुनिक तथा पार्श्व गायक हुन्। उनी नेपालको वर्तमान सङ्गीत क्षेत्रका एक बहुप्रतिभाशाली गायकको रूपमा परिचित छन्। खरेलले हालसम्म विभिन्न किसिमका २००० भन्दा बढी गीतहरू रेकर्ड गरिसकेका छन्। सरगरमाथा म्युजिक अवार्ड २०७५ मा खरेलले सर्वोत्कृष्ट गायक (आधुनिक) विधाबाट अवार्ड प्राप्त गरेका थिए। खरेल धनगढी प्रिमियर लिगको दोस्रो संस्करणमा गुडविल राजदूत बनेका थियो। खरेल नेपाली वास्तविक टेलिभिजन कार्यक्रम द भोइस अफ नेपाल का निर्णायक पनि हुन्।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
झापा जिल्ला wd
नागरिकता
नेपाल wd
पेशा
गायक wd
सामाजिक सञ्जाल
X (Twitter) wd

स्रोतहरू

  1. Wikipedia (English): Pramod Kharel · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): प्रमोद खरेल · CC BY-SA 4.0
  3. Wikidata item Q13183538 · CC0 1.0
  4. Image: Pramod Kharel.JPG by Krish Dulal (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"प्रमोद खरेल". DigiNepal. Last updated 13 October 2026. https://diginpl.com/people/pramod-kharel?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख प्रमोद खरेल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Pramod Kharel.JPG — Krish Dulal, CC BY-SA 3.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व