
प्रदीप भट्टराई
Pradip Bhattarai
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
प्रदीप भट्टराई एक नेपाली पटकथा लेखक तथा चलचित्र निर्देशक हुन्। उनले वि.सं २०७३ मा, प्रदर्शनमा आएको चलचित्र 'जात्रा'बाट निर्देशनमा पाइला टेकेका थिए। षट्कोण आर्टस्को ब्यानरमा सिङ्गे लामा र यादव पौडेलले निर्माण गरेको यो चलचित्र हास्यप्रधान चलचित्र हो। यो चलचित्र व्यावसायिक रूपमा सफल भएको थियो। त्यसपछि उनले वि.सं २०७५ मा शत्रु गते, र सन् २०७६ मा जात्रै जात्रा गरी दुई अन्य चलचित्र निर्देशन गरेका थिए, जुन दुवै व्यावसायिक रूपमा सफल भएका थिए। भट्टराई पहिलो नेपाली हास्य वास्तविक टेलिभिजन कार्यक्रम कमेडी च्याम्पियनका निर्णायक पनि हुन्। उनी व्यावसायिक जीवनको सुरुदेखि नै प्रख्यात नेपाली हास्य कलाकार महजोडीसँग जोडिएका छन्।
मुख्य तथ्यहरू
- जन्म
- wd
- जन्मस्थान
- जनकपुर उपमहानगरपालिका wd
- पेशा
- चलचित्र निर्देशक, पटकथा लेखक wd
स्रोतहरू
- Wikipedia (English): Pradip Bhattarai · CC BY-SA 4.0
- Wikipedia (Nepali): प्रदीप भट्टराई · CC BY-SA 4.0
- Wikidata item Q54855265 · CC0 1.0
- Image: Pradip Bhattarai.jpg by Nirmal Dulal (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 8 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"प्रदीप भट्टराई". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/pradip-bhattarai?lang=ne. Retrieved 9 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
अरनिको
तारादेवी
मोतीराम भट्ट
रोहित सुरेश सराफ
आँचल शर्मा
अनमोल के.सी.
इन्दिरा जोशी
जसिता गुरुङ
पशुपति शर्मा
ऋचा घिमिरे
ठिन्ले लेन्डूप
उषा रजक