DigiNepal
निकिता चन्दक
Krish Dulal · CC BY-SA 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

निकिता चन्दक

Nikita Chandak

Read in English · हिंदी में पढ़ें

निकिता चन्दक २०१७ मिस नेपालको विजेता हुन्। उनले मिस नेपाल २०१७ को उपाधि २०७४ जेठ १९ गते जितेकी हुन् । २०७४ जेठ १९, शुक्रबार राजधानीमा भएको ग्रान्ड फिनालेमा १९ जना सुन्दरीलाई पछि पार्दै चन्दकले उपाधि जितेकी हुन्। चन्दकले १ लाख रुपैयाँ पुरस्कार पाएकी थिइन्।.

मुख्य तथ्यहरू

जन्म
wd
नागरिकता
नेपाल wd
पेशा
सौन्दर्य प्रतियोगिता प्रतियोगी, अभिनेता wd

स्रोतहरू

  1. Wikipedia (English): Nikita Chandak · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): निकिता चन्दक · CC BY-SA 4.0
  3. Wikidata item Q30110001 · CC0 1.0
  4. Image: Nikita Chandak.jpg by Krish Dulal (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"निकिता चन्दक". DigiNepal. Last updated 10 October 2026. https://diginpl.com/people/nikita-chandak?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख निकिता चन्दक बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Nikita Chandak.jpg — Krish Dulal, CC BY-SA 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व