
निखिल उप्रेती नेपालका एक चर्चित एक्सन् अभिनेता हुन्। उनको जन्म सन् १९८० अगस्ट १० तारिखमा सर्लाही जिल्लामा भएको हो। उनलाई नेपालको एक चर्चित नायकका रूपमा लिइन्छ। उनको पहिलो र सफल चलचित्र पिंजडा हो। उनलाई नेपाली चलचित्र उद्योगकै उत्कृष्ट एक्सन् अभिनेता एबम् स्टन्टकर्ताका रूपमा लिइन्छ र नेपाली चलचित्र जगतमा एक्सन् चलचित्रहरू प्रति दर्शकको रुचिको प्रेरणा श्रोतको रूपमा हेरिन्छ। उनले अहिलेसम्म ११० वटा भन्दा बढी चलचित्रहरूमा अभिनय गरिसकेका छन् र अनेक पुरस्कारहरू पनि प्राप्त गरेका छन्।
मुख्य तथ्यहरू
- जन्म
- wd
- जन्मस्थान
- जनकपुर उपमहानगरपालिका wd
- नागरिकता
- नेपाल wd
- पेशा
- चलचित्र निर्माता, अभिनेता, मोडल, action choreographer, voice actor, चलचित्र कलाकार wd
- जीवनसाथी
- सञ्चिता लुइटेल wd
स्रोतहरू
- Wikipedia (English): Nikhil Upreti · CC BY-SA 4.0
- Wikipedia (Nepali): निखिल उप्रेती · CC BY-SA 4.0
- Wikidata item Q7034887 · CC0 1.0
- Image: Nikhil Upreti.jpg by Pyarb (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"निखिल उप्रेती". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/nikhil-upreti?lang=ne. Retrieved 21 October 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्