
नरहरि आचार्य एक नेपाली राजनीतिज्ञ हुन्। सुशील कोइराला नेतृत्वको सरकारमा २०७० फागुन १३ गते कानून, न्याय, संविधान सभा, संसदीय मामिला तथा शान्ति तथा पुनःनिर्माण मन्त्रीको जिम्मेवारी सम्हालेका उनि नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन्। आचार्य नेपालको दोस्रो संविधान सभाको सदस्य बनेका थिए। उनले संविधान सभा निर्वाचन, २०७० मा नेपाली कांग्रेसबाट काठमाडौँ ५ सिट जितेका थिए।
मुख्य तथ्यहरू
सम्हालेका पदहरू wd
- संविधानसभा सदस्य
- नेपालको संसदको सदस्य
स्रोतहरू
- Wikipedia (English): Narahari Acharya · CC BY-SA 4.0
- Wikipedia (Nepali): नरहरि आचार्य · CC BY-SA 4.0
- Wikidata item Q17402853 · CC0 1.0
- Image: Narahari Acharya.jpg by Samidhaa (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"नरहरि आचार्य". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/narahari-acharya?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख नरहरि आचार्य बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Narahari Acharya.jpg — Samidhaa, CC BY-SA 4.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्