DigiNepal
मनिता देवकोटा
DV Education Nepal · CC BY 3.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

मनिता देवकोटा

Manita Devkota

मिस नेपाल युनिभर्स

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

मनिता देवकोटा एक नेपाली-जन्म अमेरिकी मोडल, महिला स्वास्थ्य अधिवक्ता, र सौन्दर्य प्रतियोगिताको उपाधि बिजेता हुन्। उनले सन् ११ अप्रिल २०१८ मा, मिस युनिभर्स नेपालको ताज जितेकी थिइन्, मिस युनिभर्स २०१८ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै, उनी शीर्ष १० फाइनलमा परेकी थिइन्। मिस नेपालको आयोजकको रूपमा जारी प्रतियोगितामा मिस युनिभर्स नेपाल जित्ने उनी पहिलो मिस नेपाल बनेकी थिइन्, द हिडन ट्रेजरले प्रतियोगितामा पहिलो पटक उपाधि जितेको थियो। १७ डिसेम्बर २०१८ मा, आयोजित ६७औँ मिस युनिभर्स प्रतियोगितामा, इम्प्याक्ट एरिना, बैङ्ककको उत्तरी उपनगर नोन्थाबुरी प्रान्तको मुआङ थोङ थानीले नेपालको प्रतिनिधित्व गरेकी थिइन। उनले २०१८ को मिस युनिभर्स नेशनल गिफ्ट अक्सन पनि जितेकी थिइन्। उनी नेपाली स्वास्थ्यकर्मी पनि हुन्।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
गोरखा राज्य wd
नागरिकता
नेपाल wd
पेशा
मोडल wd

स्रोतहरू

  1. Wikipedia (English): Manita Devkota · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): मनिता देवकोटा · CC BY-SA 4.0
  3. Wikidata item Q51756762 · CC0 1.0
  4. Image: Manita Devkota for DV Education Nepal.jpg by DV Education Nepal (CC BY 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 14 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"मनिता देवकोटा". DigiNepal. Last updated 11 November 2026. https://diginpl.com/people/manita-devkota?lang=ne. Retrieved 14 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख मनिता देवकोटा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Manita Devkota for DV Education Nepal.jpg — DV Education Nepal, CC BY 3.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व