
मनमोहन अधिकारी
Man Mohan Adhikari
नेपाल का भुतपुर्ब प्रधानमन्त्री
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
मनमोहन अधिकारी नेपालका पूर्व प्रधानमन्त्री, प्रजातान्त्रिक योद्धा तथा राजनीतिज्ञ थिए। उनी दक्षिण एसियाकै इतिहासमा पहिलो निर्वाचित कम्युनिस्ट प्रधानमन्त्री थिए। उनी नेपाल कम्युनिस्ट पार्टीका संस्थापक सदस्य थिए। वि.सं. २०४६ को जनआन्दोलन ताका नेकपा मार्क्सवादीका अध्यक्ष रहेका अधिकारी २०४७ मा नेकपा मालेसँग पार्टी एकीकरण भएपछि नेकपा एमालेको समेत संस्थापक अध्यक्ष बन्न पुगेका थिए।
मुख्य तथ्यहरू
सार्वजनिक पद
- प्रधानमन्त्री (30 नोभेम्बर 1994 – 12 सेप्टेम्बर 1995)
सम्हालेका पदहरू wd
- नेपालका प्रधानमन्त्री (30 नोभेम्बर 1994 – 12 सेप्टेम्बर 1995)
स्रोतहरू
- Wikipedia (English): Man Mohan Adhikari · CC BY-SA 4.0
- Wikipedia (Nepali): मनमोहन अधिकारी · CC BY-SA 4.0
- Wikidata item Q732940 · CC0 1.0
- Image: ManMohanAdhikari.jpg by Unknown (Public domain)
- Wikipedia (English), revision used for cited facts: Man Mohan Adhikari · CC BY-SA 4.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 9 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"मनमोहन अधिकारी". DigiNepal. Last updated 5 November 2026. https://diginpl.com/people/man-mohan-adhikari?lang=ne. Retrieved 9 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख मनमोहन अधिकारी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: ManMohanAdhikari.jpg — Unknown, Public domain.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
के. पी. शर्मा ओली
सुशीला कार्की
पुष्पकमल दाहाल
गिरिजा प्रसाद कोइराला
शेरबहादुर देउवा
बालेन शाह