Man Mohan Adhikari
मनमोहन अधिकारीCommunist Party of Nepal (Unified Marxist–Leninist)EnglishनेपालीOverview
Man Mohan Adhikari (Magi) (Nepali: मन मोहन अधिकारी; 9 June 1920 – 26 April 1999) was the 31st Prime Minister of Nepal from 1994 to 1995, representing the Communist Party of Nepal (Unified Marxist-Leninist). He was the first communist Prime Minister in Nepal and one of the first communist politicians in the world to be democratically elected as a head of government. [Wikipedia]
मनमोहन अधिकारी (१९७७ जेठ २८ - २०५६ वैशाख १३) नेपालका पूर्व प्रधानमन्त्री, प्रजातान्त्रिक योद्धा तथा राजनीतिज्ञ थिए। उनी दक्षिण एसियाकै इतिहासमा पहिलो निर्वाचित कम्युनिस्ट प्रधानमन्त्री थिए। उनी नेपाल कम्युनिस्ट पार्टीका संस्थापक सदस्य थिए। वि.सं. २०४६ को जनआन्दोलन ताका नेकपा मार्क्सवादीका अध्यक्ष रहेका अधिकारी २०४७ मा नेकपा मालेसँग पार्टी एकीकरण भएपछि नेकपा एमालेको समेत संस्थापक अध्यक्ष बन्न पुगेका थिए। [विकिपिडिया]
Positions held
- Prime MinisterIn office since 30 November 1994Served: 9 months 13 days
Timeline
Links
Information from public sources. Every statement links its published source. Last reviewed 2026-10-01. Suggest a correction