DigiNepal
लाक्पा शेर्पा
Hibrideacus · CC0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

लाक्पा शेर्पा

Lhakpa Sherpa

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

लाक्पा शेर्पा नेपाली महिला पर्वतारोही हुन् । शेर्पा २०१६ बिबिसी सय महिलाहरूको सूचीमा परेकी छिन् । लाक्पा शेर्पाले अहिलेसम्म १० पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसकेकि छिन् । शेर्पाले सन् २००० मा सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला बनेकी थिइन् । ७ पटक सगरमाथाको सफलतापूर्वक आरोहण गरेकोले उनलाई सो सूचीमा समावेश गरिएको हो। बिबिसीले सन् २०१३ देखि बिबिसी १०० वुमेनको शृङ्खला सुरु गरेको हो । शिक्षा, स्वास्थ्य, समान ज्याला, घरेलु हिंसा, लैंगिक हिंसाजस्ता शीर्षकलाई यस शृङ्खलाले समेट्ने गर्दछ ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
मकालु wd
नागरिकता
नेपाल wd
पेशा
पर्वतारोही wd
सामाजिक सञ्जाल
Instagram wd

पुरस्कार wd

  • १०० महिला (बिबिसी) (2016)

स्रोतहरू

  1. Wikipedia (English): Lhakpa Sherpa · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): लाक्पा शेर्पा · CC BY-SA 4.0
  3. Wikidata item Q24572241 · CC0 1.0
  4. Image: Portrait de Lhakpa Sherpa.jpg by Hibrideacus (CC0)
  5. Wikipedia (English), revision used for cited facts: Lhakpa Sherpa · CC BY-SA 4.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"लाक्पा शेर्पा". DigiNepal. Last updated 7 October 2026. https://diginpl.com/people/lhakpa-sherpa?lang=ne. Retrieved 21 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख लाक्पा शेर्पा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Portrait de Lhakpa Sherpa.jpg — Hibrideacus, CC0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व