
लक्ष्मी गिरी
Laxmi Giri
नेपाली कलाकार
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
लक्ष्मी गिरी कलाकार हुनुहुन्छ । उहाँ नेपाली, भोजपुरी, मैथिली र नेपाल भाषा चलचित्रहरूमा चरित्र अभिनेत्री हुने पहिलो महिला कलाकार पनि हुनुहुन्छ । उहाँको जन्म २०११ माघ ६ मा काठमाडौंको पशुपति क्षेत्र, देवपत्तन मा भएको हो । उहाँका पिताको नाम मुक्तिनाथ पौडेल र माताको नाम उजेली अधिकारी हो । उहाँ एक्लो सन्तान हो । लक्ष्मीले एक सयभन्दा बढी चलचित्रमा अभिनय गर्नुभएको छ । उहाँलाई ३ सय ७२ वटा टेलिश्रृंखलामा देखिसकिएको छ । मदनकृष्ण र हरिवंशको नाटक विज्ञापन को कूल ३ सय ८९ प्रदर्शनमा उहाँले २ सय ८९ पटक अभिनय गर्नुभएको छ । यसबाहेक उहाँले अभिनय गरेका नाटकको संख्या धेरै छ । 'विज्ञापन' नाटककै प्रदर्शन र अन्य कार्यक्रमसहित उहाँले अमेरिकाका ३५ राज्य, बेलायतका ३ राज्य, हङकङका धेरै भाग, भारत आदि देश देख्ने मौका पाउनुभएको छ ।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Laxmi Giri · CC BY-SA 4.0
- Wikipedia (Nepali): लक्ष्मी गिरी · CC BY-SA 4.0
- Wikidata item Q54855127 · CC0 1.0
- Image: Laxmi Giri.jpg by Onlinekhabar (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 14 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"लक्ष्मी गिरी". DigiNepal. Last updated 2 November 2026. https://diginpl.com/people/laxmi-giri?lang=ne. Retrieved 15 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
अरनिको
तारादेवी
मोतीराम भट्ट
रोहित सुरेश सराफ
आँचल शर्मा
अनमोल के.सी.
इन्दिरा जोशी
जसिता गुरुङ
पशुपति शर्मा
ऋचा घिमिरे
ठिन्ले लेन्डूप
उषा रजक