
कुमार बस्नेत
Kumar Basnet
नेपाली लोक गायक
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
कुमार बस्नेत नेपालका लोक गायक तथा लोकगीतका सर्जक हुन्। उनले ‘छोरी भन्दा आमा तरुनी’, ‘लैबरी लै’, ‘डल्ली मगरनी हो’ जस्ता चर्चित लोकगीतहरू गाएका छन्। समाजका विकृति, विसङ्गती, कुसंस्कारहरूलाई लोकगीतमार्फत् जनतामा ल्याउने उनको विशेषता हो। उनी काठमाडौंको कमल पोखरीमा जन्मिए पनि उनको बाल्यकाल भने दोलखामा बित्यो। हाल उनी बालुवाटारमा बस्छन् । मूलतः उनी लोकगायक भए पनि उनले सञ्चय कोषमा ३९ वर्ष जागिर खाए ।
मुख्य तथ्यहरू
समाचारमा सबै समाचार →
स्रोतहरू
- Wikipedia (English): Kumar Basnet · CC BY-SA 4.0
- Wikipedia (Nepali): कुमार बस्नेत · CC BY-SA 4.0
- Wikidata item Q19671443 · CC0 1.0
- Image: Kumar Basnet Profile.jpg by Kumar Basnet (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"कुमार बस्नेत". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/people/kumar-basnet?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख कुमार बस्नेत बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Kumar Basnet Profile.jpg — Kumar Basnet, CC BY-SA 4.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
अरनिको
तारादेवी
मोतीराम भट्ट
रोहित सुरेश सराफ
आँचल शर्मा
अनमोल के.सी.
इन्दिरा जोशी
जसिता गुरुङ
पशुपति शर्मा
ऋचा घिमिरे
ठिन्ले लेन्डूप
उषा रजक