केदार घिमिरे
Kedar Ghimire
नेपाली कलाकार
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
केदार घिमिरे नेपालका हाँस्य कलाकार तथा अभिनेता हुन्। उनी "मेरी बास्सै" नामक टेलिशृङ्खलाबाट लोकप्रिय बनेका हुन् । उनी हेटौडाका स्थानीय बासिन्दा हुन् । उनी हास्य टेलिसिरियल मेरी बास्सैमा माग्ने बुढाको भुमिकामा अभिनय गर्ने कलाकार हुन् ।उनलाई माग्ने बुढाको नामले चिनिन्छ । उनले वि. सं. २०५०सालमा एसएलसी परीक्षा पास गरेका हुन् ।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Kedar Ghimire · CC BY-SA 4.0
- Wikipedia (Nepali): केदार घिमिरे · CC BY-SA 4.0
- Wikidata item Q17517127 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"केदार घिमिरे". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/kedar-ghimire?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख केदार घिमिरे बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
अरनिको
तारादेवी
मोतीराम भट्ट
रोहित सुरेश सराफ
आँचल शर्मा
अनमोल के.सी.
इन्दिरा जोशी
जसिता गुरुङ
पशुपति शर्मा
ऋचा घिमिरे
ठिन्ले लेन्डूप
दयाहाङ राई