DigiNepal
करुण थापा
Mantranepal · CC-BY-SA-4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

करुण थापा

Karun Thapa

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

करुण थापा एक नेपाली आईटी विज्ञ, फिल्म सम्पादक, थ्रीडी एनिमेटर, ट्रेनर (प्रशिक्षक), ए प्रख्यात गीतकार र गजल लेखक हुन्। करुण नेपाली आईटी र मेडिया उद्योगमा प्राविधिक योगदानका लागि परिचित छन्। उनले कम्प्युटरमा देवनागरी फन्टहरू ल्याएर, नेपालमा एवीआईडी डिजिटल फिल्म सम्पादन प्रणाली शुरू गर्दै र नेपालमा थ्रीडी एनिमेसन प्रस्तुत गरेर योगदान गरेका छन्।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
बेनी wd
पेशा
film editor wd
आधिकारिक वेबसाइट
karunthapa.com wd

स्रोतहरू

  1. Wikipedia (English): Karun Thapa · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): करुण थापा · CC BY-SA 4.0
  3. Wikidata item Q35496224 · CC0 1.0
  4. Image: Karun-Thapa-Photo.jpg by Mantranepal (CC-BY-SA-4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 10 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"करुण थापा". DigiNepal. Last updated 2 November 2026. https://diginpl.com/people/karun-thapa?lang=ne. Retrieved 10 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख करुण थापा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Karun-Thapa-Photo.jpg — Mantranepal, CC-BY-SA-4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व