DigiNepal
कालीप्रसाद बाँसकोटा
Panditume · CC BY-SA 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

कालीप्रसाद बाँसकोटा

Kali Prasad Baskota

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

कालीप्रसाद बास्कोटा नेपालका गायक तथा सङ्गीतकार हुन्। आफ्नो सङ्गीत तथा स्वर रहेको त्यो पारि डाँडामा घाम लाग्यो घमाइलो बोलको पहिलो गीत निकै सफलता पाएसँगै उनी चर्चामा आएका हुन्। उनले वि. सं. २०७२ सालमा नवप्रतिभातर्फ (गायक) छिन्नलता गीत पुरस्कार प्राप्त गरे। हाल उनी टेलिभिजन कार्यक्रम नेपाल आइडलका निर्णायकका रूपमा पनि काम गरिरहेका छन्।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
नेपाल wd
नागरिकता
नेपाल wd
पेशा
गायक, संगीतकार, मोडल, lyricist, गायिका-गीतकार wd
आधिकारिक वेबसाइट
kaliprasadbaskota.com wd
सामाजिक सञ्जाल
YouTube wd

स्रोतहरू

  1. Wikipedia (English): Kali Prasad Baskota · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): कालीप्रसाद बाँसकोटा · CC BY-SA 4.0
  3. Wikidata item Q29001221 · CC0 1.0
  4. Image: Kali Prasad Baskota.jpg by Panditume (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"कालीप्रसाद बाँसकोटा". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/kali-prasad-baskota?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख कालीप्रसाद बाँसकोटा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Kali Prasad Baskota.jpg — Panditume, CC BY-SA 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व