जुमानु राई नेपाली राष्ट्रिय फुटबल टिम तथा नेपाल प्रहरी क्लबबाट अग्रपंतिमा खेल्ने खेलाडी हुन् । उनी नेपाल प्रहरीका कार्यवाहक कर्मचारी समेत हुन् । उनी नेपाल प्रहरीका तर्फबाट संयुक्त राष्ट्र संघको शान्ति योजना अनुसार २०१८-१९ मा हाइटी गएका थिए ।
मुख्य तथ्यहरू
- जन्म
- wd
- जन्मस्थान
- सर्लाही जिल्ला wd
- नागरिकता
- नेपाल wd
- पेशा
- फुटबल खेलाडी wd
स्रोतहरू
- Wikipedia (English): Ju Manu Rai · CC BY-SA 4.0
- Wikipedia (Nepali): जुमानु राई · CC BY-SA 4.0
- Wikidata item Q2494690 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"जुमानु राई". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/people/ju-manu-rai?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख जुमानु राई बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्