
जिया केसी एक नेपाली अभिनेत्री र मोडल हुन्। उनले कलिउड (नेपाली) चलचित्र उद्योगमा दिपक श्रेष्ठ निर्देशित चलचित्र हो यही मया हो नामक चलचित्रबाट अभिनय यात्रा शुरु गरेकी थिइन्। जसमा उनले नेपाली चलचित्रका महानायक राजेश हमाल र करिश्मा मानन्धरसँग काम गर्ने मौका प्राप्त गरेकी थिइन्। उक्त चलचित्र पछि, उनले धेरै नेपाली चलचित्रहरू जस्तै बरबाद, जिगोलो, रङ वे र सबैभन्दा विवादास्पद चलचित्र एटिएम लगायतका चलचित्रमा आफ्नो अभिनय प्रस्तुत गरी सकेकी छिन्।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Jiya KC · CC BY-SA 4.0
- Wikipedia (Nepali): जिया केसी · CC BY-SA 4.0
- Wikidata item Q19667810 · CC0 1.0
- Image: Jiya KC.jpg by बिप्लब आनन्द (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"जिया केसी". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/jiya-kc?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख जिया केसी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Jiya KC.jpg — बिप्लब आनन्द, CC BY-SA 4.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्