DigiNepal

जयधर्म मल्ल

Jayadharma Malla

नेपाल मण्डलको राजा

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

जयधर्म मल्ल जयस्थिति मल्लका छोरा र नेपालको बाह्रौं मल्ल राजा थिए। उनको शासनकाल भक्तपुरमा उनका भाइहरू जयज्योतिर मल्ल र जयकीर्ति मल्लसँग सह-अस्तित्व थियो, जबकि जयधर्म मल्ल पाटन र काठमाडौँका एकमात्र राजा थिए। उउनको १४०८ मा मृत्यु पछि उहाँको भाइ जयज्योतिर मल्ल काठमाडौँ उपत्यकाको एकमात्र शासकको रूपमा उत्तराधिकारी बने।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
नेपाल wd
नागरिकता
नेपाल wd

स्रोतहरू

  1. Wikipedia (English): Jayadharma Malla · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): जयधर्म मल्ल · CC BY-SA 4.0
  3. Wikidata item Q6167472 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 11 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"जयधर्म मल्ल". DigiNepal. Last updated 13 October 2026. https://diginpl.com/people/jayadharma-malla?lang=ne. Retrieved 12 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख जयधर्म मल्ल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व