DigiNepal

हिरा सिं खत्री

Hira Singh Khatri

चलचित्र निर्देशक

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

हिरासिंह खत्री एक नेपाली मूलका चलचित्रकर्मी थिए, जसले नेपालमा निर्मित पहिलो चलचित्र मानिने आमा को निर्देशन गरी नेपाली चलचित्र जगतमा अग्रगामी भूमिका निर्वाह गरेका थिए। राजा महेन्द्रको निमन्त्रणामा यस परियोजनाको नेतृत्व सम्हालेका खत्रीले तात्कालिन नेपालको सूचना मन्त्रालय अन्तर्गतको प्रचार विभागको चलचित्र शाखामा रही काम गरे र देशभक्ति तथा पञ्चायत राजनीतिक प्रणालीको प्रवर्द्धन गर्ने सरकारीस्तरका चलचित्रहरू निर्माण गरेका थिए।

मुख्य तथ्यहरू

नागरिकता
नेपाल wd
पेशा
चलचित्र निर्देशक wd

स्रोतहरू

  1. Wikipedia (English): Hira Singh Khatri · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): हिरा सिं खत्री · CC BY-SA 4.0
  3. Wikidata item Q19892750 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"हिरा सिं खत्री". DigiNepal. Last updated 3 November 2026. https://diginpl.com/people/hira-singh-khatri?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख हिरा सिं खत्री बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व