DigiNepal

धिरेन शाक्य

Dhiren Shakya

नेपाली अभिनेता

Read in English · हिंदी में पढ़ें

धिरेन शाक्य नेपालका एक चर्चित अभिनेता हुन्। उनले थुप्रै चलचित्रहरूमा प्रमुख भूमिका निर्वाह गरेका छन् भने उनी विभिन्न लोक दोहोरी तथा अन्य साङ्गितिक दृश्यहरूमा पनि देखा परेका छन्। उनले २०५१ साल देखि नेपाली चलचित्र क्षेत्रमा कदम राखेका थिए जहाँ उनले आफ्नो पहिलो चलचित्र कर्जामा अभिनय गरेका थिए जसलाई ९ असोज २०५१ मा, प्रदर्शन गरिएको थियो। चलचित्र क्षेत्रमा सफल कलाकारको रूपमा उनले विभिन्न पुरस्कारहरू प्राप्त गरेका छन् जसमा राष्ट्रिय चलचित्र पुरस्कार पनि समावेश छ। उनको सफल चलचित्रहरूमा, क्रोध, जिवनदान, चिनो, सिमाना, इस्साफ, अजम्बरी माया आदीलाई लिन सकिन्छ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
पाल्पा जिल्ला wd
नागरिकता
नेपाल wd
पेशा
अभिनेता wd

स्रोतहरू

  1. Wikipedia (English): Dhiren Shakya · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): धिरेन शाक्य · CC BY-SA 4.0
  3. Wikidata item Q47464814 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"धिरेन शाक्य". DigiNepal. Last updated 14 October 2026. https://diginpl.com/people/dhiren-shakya?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख धिरेन शाक्य बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व